सरकारले रोजगारी र अध्ययनका लागि भिसा लिएकाहरुका लागि निश्चित प्रावधान पालना गरी विदेश जाने बाटो खुला गरेको छ।
सरकारले चैत ११ मा लकडाउन लागू गर्नुअघि नै श्रम स्वीकृति र विदेश अध्ययनका लागि अनुमति दिन बन्द गरेको थियो ।
अब विदेशबाट उद्धारका लागि विमानमा जान मिल्ने गरी अनुमति खुला गर्ने निर्णय गरिएको हो ।
अन्तर्राष्ट्रिय व्यवसायिक उडानहरु भने असार तेस्रो सातासम्म बन्द रहनेछन् । कान्तिपुरले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया