स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकारको सक्रियतामा ओम्नीलाई स्वास्थ्य सामग्री किन्न दिएको खुलासा

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार खेम कार्कीको सक्रियतामा कोरोना रोकथामका औषधि र स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहलाई जिम्मा दिएको पाइएको छ ।
स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागको अधिकार खिचेर औषधि र अन्य सामग्री खरिद गर्ने समितिमा अधिकारै नभएका
आफ्नै सल्लाहकार कार्कीलाई जिम्मेवारी दिएपछि ओम्नीलाई खरिदको बाटो खुलेको थियो ।
कार्की संयोजक रहेको समितिले चैत १२ मा मेडिकल सामग्री आपूर्ति गरेको अनुभवसमेत नभएको ओम्नीलाई सामान खरिद गर्न दिने निर्णय गरेको हो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?