काठमाडौं । १५ जूनमा राती भारत र चीनबीचको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखस्थि गलवान घाटीमा भएको हिंसामा ४३ चिनियाँ र २० भारतीय सैनिकले वीरगति प्राप्त गरेका थिए ।
हिंस्रक झडप पछि भारत र चीनको बीचमा लगातार तनाव बढी नै रहेको छ । यसैबीच अहिले सामाजिक सञ्जालमा एक तस्वीर अत्याधिक भाइरल भईरहेको छ ।
यो भाइरल बनिरहेको तस्वीर चिनियाँ सैनिकले भारतीय सैनिकमाथि प्रयोग गरेका हतियार भएको दाबी गरिएको छ । तर सेनाको तर्फबाट भने अहिलेसम्म यसको बारेमा कुनै आधिकारिक पुष्टि भईसकेको छैन ।

३ घण्टा चलेको थियो झडप
१५ जूनमा चीन र भारतबीचमा हिंसात्मक झडप भएको थियो । जसका कारण दुबै देशलाई नोक्शान पुगेको छ ।
उक्त झडप लगातार तीन घण्टासम्म भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
The nail-studded rods — captured by Indian soldiers from the Galwan Valley encounter site — with which Chinese soldiers attacked an Indian Army patrol and killed 20 Indian soldiers.
Such barbarism must be condemned. This is thuggery, not soldiering pic.twitter.com/nFcNpyPHCQ
— Ajai Shukla (@ajaishukla) June 18, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया