काठमाडौं । चीन भारत सीमा विवाद लगातार बढी रहेको छ । लद्दाखको गलवान घाटीमा गत मंगलवार भएको हिंस्रक झडपमा २० भारतीय सेना र ४३ चिनियाँ सेनाको मृत्यु भएको बताइएको छ ।
क्या बात है……बंगाल में बीजेपी कार्यकर्ताओं ने चीनी राष्ट्रपति जिनपिंग की जगह चीन के प्रधानमंत्री किम जोंग का पुतला फूंक दिया!#TreacherousChina pic.twitter.com/P77Uq4FVqx
— Heera Lal Vishwakarma (@HLVishwakarma) June 18, 2020
हिंसामा भारतीय सेनाको मृत्युपछि भारतमा चीनविरोधी आन्दोलनहरु भईरहेका छन् । यसैबीच चीनविरुद्धको प्रदर्शनमा बंगालको आसनसोलमा बीजेपीका कार्यकर्ताहरुले चीनविरुद्धको प्रदर्शनमा चीनका राष्ट्रपति शी जिनपिङको ठाउँमा कोरियाका मार्शल किम जोङ उनको पुत्ला जलाएका छन् ।
क्या बात है……बंगाल में बीजेपी कार्यकर्ताओं ने चीनी राष्ट्रपति जिनपिंग की जगह चीन के प्रधानमंत्री किम जोंग का पुतला फूंक दिया!#TreacherousChina pic.twitter.com/P77Uq4FVqx
— Heera Lal Vishwakarma (@HLVishwakarma) June 18, 2020
त्यो पनि किमलाई चीनका प्रधानमन्त्रीको रुपमा ।यो घटनाको पुरा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
क्या बात है……बंगाल में बीजेपी कार्यकर्ताओं ने चीनी राष्ट्रपति जिनपिंग की जगह चीन के प्रधानमंत्री किम जोंग का पुतला फूंक दिया!#TreacherousChina pic.twitter.com/P77Uq4FVqx
— Heera Lal Vishwakarma (@HLVishwakarma) June 18, 2020
सोसल मिडियामा बिजेपीका कार्यकर्ताहरुको ट्रोल भईरहेको छ ।
क्या बात है……बंगाल में बीजेपी कार्यकर्ताओं ने चीनी राष्ट्रपति जिनपिंग की जगह चीन के प्रधानमंत्री किम जोंग का पुतला फूंक दिया!#TreacherousChina pic.twitter.com/P77Uq4FVqx
— Heera Lal Vishwakarma (@HLVishwakarma) June 18, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया