काठमाडौं । बिहीवार भारत संयुक्त राष्ट्र सुरक्षापरिषद (यूएनएससी)मा निर्विरोधरुपमा अस्थायी सदस्यमा चुनिएको छ ।
भारत यूएनएससीको ८ औँ अस्थायी सदस्य चुनिएको हो । यूएनएससीमा निर्विरोधरुपमा सदस्यमा चुनिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् ।
Deeply grateful for the overwhelming support shown by the global community for India's membership of the @UN Security Council. India will work with all member countries to promote global peace, security, resilience and equity.
— Narendra Modi (@narendramodi) June 18, 2020
उनले एक ट्वीट गर्दै भारत वैश्विक शान्ति सुरक्षाको बढावा दिनका लागि सधैँको जरी काम गर्ने बताए ।
उनले भने, ‘यूएनएससीमा भारतको सदस्यताका लागि वैश्विक समुदायद्वारा देखाइएको यो समर्थनले आभारी भएको छु ।’
Member States elect India to the non-permanent seat of the Security Council for the term 2021-22 with overwhelming support.
India gets 184 out of the 192 valid votes polled. pic.twitter.com/Vd43CN41cY
— India at UN, NY (@IndiaUNNewYork) June 17, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया