काठमाडौं । युरोपीयन देशहरुमा अब कोरोनाको असर बिस्तारै-बिस्तारै कम हुँदै गएको छ ।
फिनल्याण्डमा कोरोना भाइरसको केसहरु अब शुन्य जस्तै भईसकेको छ भने न्यूजिल्याण्डमा लगातार १४ दिन यता कुनै पनि नयाँ केस दखिएका छैनन् ।
इटाली, स्पेन र बेलायतमा पनि पहिलाको तुलनामा कम मात्र केस देखिएका छन् ।
सारा युरोपमा एकैदिनमा सबैभन्दा धेरै मृतकको संख्या करिव एक महिना पहिला अर्थात् २७ अप्रिलमा थियो ।
त्यस दिन युरोपमा एकैदिनमा ८ हजार ४२९ जनाको मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया