काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बिहीबार राति नर्भिक अस्पतालमा भर्ना भएकी हेटौंडा उपमहानगरपालिका-४ की ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकी महिलालाई उपचारको लागि पाटन अस्पताल पठाइएको र महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया