काठमाडौं । दक्षिण एसियाली देश भुटानमा पनि कोरोना संक्रमित थपिन थालेका छन् ।
भुटानमा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भुटानमा अहिले १५ जनाको उपचार भइरहेको छ भने ५ जना निको भएका छन् ।
भुटानमा सुरुका केही महिना कोरोना नदेखिएपनि पछिल्ले दिनमा संक्रमित देखिन थालेको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया