काठमाडौं । बेलायतमा कोरोना भाइरसको बढ्दो प्रकोपकाबीच गरिएको एन्टीबडी परीक्षण ५ प्रतिशत मात्र सफल भएको हो ।
बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले एन्टीबडीमाथि गरिएको परीक्षणमा ५ प्रतिशत मात्रै सफता हात लागेको बताएका हुन् ।
उनले अब नयाँ तरिकाबाट प्रयोग भईरहेको पनि जानकारी दिएका छन् । नयाँ टेस्टमा मात्र २० मिनेटमा नै पोजेटिभ भएको वा नभएको थाहा पाइनेछ ।
त्यसका लागि नमूनालाई ल्याबमा पठाउन आवश्यक पर्दन ।
बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५० हजार ९०८ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया