काठमाडौं । बेलायतमा १ जुनदेखि १५०० स्कूल खुल्ने भएका छन् । विद्यालय खोल्दा राम्रो नहुने भन्दै विभिन्न प्रश्नहरु उठ्न थालेका छन् ।
विपक्षी दलहरुले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एक सूचना जारी गर्दै १ जुनदेखि १५ सय प्राइमरी स्कूल खोल्ने भने पनि योजना फेल हुन सक्ने बताएका छन् ।
लेभर पार्टीको सत्तावाला १३ परिषद्ले यस प्रस्तावमाथि असहमति जनाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया