१ जना मात्रै कोरोना संक्रति भएका यी २ देश

काठमाडौं । कोरोना भाइरसका कारण अहिले त्रस्त छ । विश्वभर फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशहरुमा लकडाउनको अवस्था छ । योसमाचार तयार पार्दासम्म विश्वभर ३ लाख २० हजार १ सय ८९ जनाको मृत्यु भइसकेको छ भने ४८ लाख ९४ हजार २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ ।  त्यस्तै स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १९ लाख ८ हजार १ सय ११ रहेको छ ।

कोरोनाले विश्वनै त्रस्त पारेको बेला यी २ देशमा भने १ जना मात्रै संक्रमित रहेका छन् । सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् । त्यस्तै लेत्सोहो मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९१ हजार ९८१ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ५० हजार २९४ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ लाख ५६ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ७०९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७८ हजार १८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३४ हजार ७९६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४६ हजार ४०४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७२२ जनाको मृत्यु भएको छ भने २ लाख ९० हजार ६७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७० हजार २०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार ८८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २७ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ९२७जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१ हजार ७२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १२३ जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार २८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५४ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १६ हजार ८५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५५ हजार ३६८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार ५९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ११ हजार ५७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५७ जनाको मृत्यु भईसकेको छ भने १ लाख २२ हजार ४९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९५ हजार ६६१ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार २९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ६९ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चीनमा आज ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९६० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १६४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार २६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ९३३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३९ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ८४२ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार ७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३९ हजार २२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ७८९ जनाको मृत्यु भईसकेको छ भने ९४ हजार ९३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८० जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ५५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ६५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६९४ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार १४१ जनालाई संक्रमण भएको छ । त्यहाँ ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४१४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १५५ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ५१ हजार ६३३ जनालाई संक्रमण भएको छ भने ५ हजार ३३२ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३५ हजार ३८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८८६ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५९७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७९९ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार ५८२ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?