नेपाली सेुनोको एक टोली गोरेटो बाटो निर्माणको सम्भाव्यता अध्ययन गर्न बिहीबार दार्चुलाको घाटीबगर इलाकामा पुगेको छ ।
गाउँलेहरुले हिँड्नसमेत नपाएका कारण बाटो निर्माण थाल्ने योजनाअनुसार सेना त्यहाँ गएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सैनिक प्रवक्रा विज्ञानदेव पाण्डेका अनुसार टोलीले निरीक्षण गरेर आएपछि थप फोर्स पुगेर काम थाल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया