काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
यस्तै हालसम्म सो देशमा कोरोनाबाट २ दर्जन हाराहारीमा नेपाली समेत संक्रमण भएको बताइएको छ ।
हालसम्म अस्ट्रेलियामा ६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ भने आजमात्रै १५ जनामा संक्रमण पुष्टि भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया