रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमडौं । रुसका प्रधानमन्त्री मिखाईल मिशुस्तीन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

केहि लक्षण देखिएपछि परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको हो । यस बारेमा जानकारी उनले स्वयं दिएका छन् ।

उनले आफूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?