काठमाडौं । बलिउड चर्चित अभिनेता ऋषि कपूरको ३० अप्रिलमा क्यान्सरका कारण निधन भयो ।
२९ अप्रिलमा अर्का चर्चित बलिउड अभिनेता इरफान खानको मृत्युले शोकाकुल बनेको बलिउड १ दिन बितिसक्न नपाउँदै अर्का चर्चित अभिनेता ऋषि कपूरको निधनपछ अहिले झनै शोकमा डुबेको छ ।

कोरोना भाइरसको महामारीका कारण ऋषि कपूरको अन्तिम संस्कारमा मात्र २४ जनालाई उपस्थित हुन दिइएको थियो ।

उनको अन्तिम संस्कारमा उपस्थित भएकाहरुले सामाजिक सञ्जालमा राखेको फोटो तथा भिडियोहरु जम्मा गरेर हामीले तपाईलाई उनको अन्तिम संस्कार कसरी भयो भन्ने कुरा देखाउनेछौँ ।

भिडियो तथा फोटोहरु सामाजिक सञ्जालबाट लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया