काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वले अहिले झेलिरहेको छ । महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ११ हजार ६०९ जनाले ज्यान गुमाईसकेका छन् ।
छिमेकी देश भारतमा पनि कोरोना भाइरसको महामारीले तीव्र रुप लिएको छ । यसैबीच भारतमा थप १५ जना पत्रकार कोरोनाको शिकार भएका छन् ।
भारतमा गएको गएको हप्ताको सोमवार पनि ५२ जना पत्रकारलाई कोरोनाको संक्रमण भएको थियो । ति सबै पत्रकारहरुलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
क्यामेराम्यान तथा अन्या सञ्चारमाध्यमका १५ कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । उनीहरु सबैलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ति मध्ये धेरै जसो मुम्बईको एक क्षेत्रिय च्यानलका पत्रकार रहेको बताइएको छ । यो भन्दा अगाडि कोरोनाको संक्रमण भएका ५३ पत्रकार मध्ये ३१ जना पत्रकार उपचार पछि निको भएका छन् ।
दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया