काठमाडौं- कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र जाँच गर्न गरिएको मागलाई चीनले अस्वीकार गरेको छ।
ब्रिटेनमा रहेका चीनका कुटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै कोरोना भाइरस बिरुद्धको लडाईंमा रहेको चीनलाई कमजोर पार्ने कोशिष भएको जनाएका बीबीसीले उल्लेख गरेको छ।
चीनको हुबेई प्रान्तस्थित वुहान शहरको पशुपंक्षी बजारबाट कोरोना भाइरस फैलिएको थियो । यद्यपि यूरोपेली युनियनको रिपोर्टमा चीनले कोरोना भाइरससँग सम्बन्धित सूचनाहरु लुकाएको उल्लेख छ ।
कोरोना भाइरसको संक्रमण पछि चीनमा यसको पारदर्शिता नरहेको उसलाई आरोप लाग्दै आएको छ । तर वेट मार्केटबाट यो भाइरस फैलिएको चीनले स्वीकार गरिसकेको छ ।
युरोपियन युनियनले पनि चीनले कोरोना भाइसको सही सूचना लुकाएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा लगातार चीनको आलोचना गर्दै आएका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया