काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
संयुक्त राज्य अमेरिका : १४ हजार ७९७ ४ लाख ३५ हजार १६० २२ हजार ८९१
स्पेन : १४ हजार ७९२ १ लाख ४८ हजार २२० ४८ हजार २१
इटाली : १७ हजार ६६९ १ लाख ३९ हजार ४२२ २६ हजार ४९१
जमर्नी : २ हजार ३४९ १ लाख १३ हजार २९६ ४६ हजार ३००
फ्रान्स : १० हजार ८६९ १ लाख १२ हजार ९५० २१ हजार २५४
चीन : ३ हजार ३३५ ८१ हजार ८६५ ७७ हजार ३७०
इरान : ३ हजार ९९३ ६४ हजार ५८६ २९ हजार ८१२
बेलायत : ७ हजार ९७ ६० हजार ७३३ १३५
टर्की : ८१२ ३८ हजार २२६ १ हजार ८४६
बेल्जियम : २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१
स्विट्जरल्यान्ड : ८९५ २३ हजार २८० ९ हजार ८००
नेदरल्यान्ड्स : २ हजार २४८ २० हजार ५४९ २५०
क्यानाडा : ४३५ १९ हजार ४३८ ४ हजार ६५३
ब्राजिल : ८२२ १६ हजार १९५ १२७
पोर्चुगल : ३८० १३ हजार १४१ १९६
अष्ट्रिया : २७३ १२ हजार ९६९ ४ हजार ५१२
दक्षिण कोरिया : २०४ १० हजार ४२३ ६ हजार ९७३
इजरायल : ७३ ९ हजार ४०४ ८०१
रुस : ६३ ८ हजार ६७२ ५८०
स्विडेन : ६८७ ८ हजार ४१९ २०५
अष्ट्रेलिया : ५१ ६ हजार १०४ २ हजार ८१३
नर्वे : १०१ ६ हजार ४२ ३२
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया