चीनमा ९५ सुरक्षाकर्मी र ४६ स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण चीनमा अहिलेसम्म ३ हजार ३ सय २६ जनाको मृत्यु भईसकेको छ भने अहिलेसम्म ८१ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

चीनको आधिकारिक एक मिडियाले शनिवार आफ्नो रिपोर्टमा कोरोना भाइरसविरुद्धको लडाईमा ९५ पुलिस अधिकारी र ४६ स्वास्थ्यकर्मीहरुको मृत्यु भएको बताएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?