नेपालीको प्रमुख गन्तव्य रहेको साउदी अरबमा जाने कामदार सोमबार त्रिभुवन विमानस्थलबाट उड्न पाएनन् । फ्लाई दुबई र एयर अरेबियामार्फत् साउदी जाने यात्रुलाई काठमाडौंमा रोकिएको हो । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले दुई जनालाई फ्लाई दुबईले फिर्ता गरेको बताए ।
यता यूएईको स्वास्थ्य तथा सुरक्षा मन्त्रालयका अनुसार ५९ जनामा संक्रमण भेटिएको छ । जसमा दुई नेपालीसमेत छन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया