उपराष्ट्रपति पुनको कार्यालय अगाडि शंकास्पद बस्तु भेटियो

काठमाडौँ । राजधानीको लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय (ग्रिन हाउस) अगाडि शंकास्पद बस्तु फेला परेको छ । बुधबार साँझ कार्यालयको गेट नजिकै शंकास्पद बस्तु फेला परेको हो ।

झोलामा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजर टोली अहिले त्यहाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?