कोरोना भाइरस लागे–नलागेको १५ मिनेटमै थाहा पाइने किटको विकास

चीनको नान्काइ विश्वविद्यालयले १५ मिनेटमै कोरोना भाइरस परीक्षण गर्न सकिने टेस्ट किटको विकास गरेको घोषणा गरेको छ । टेस्ट किटलाई नोबल कोरोना भाइरस (२०१९–एनसीओभी आईजीएम÷आईजीजी एन्टिबडी डिटेक्सन किट) नाम दिइएको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?