महराले सफाइ पाएपछि रोल्पामा उत्सव

महरा सरको परिचयबाट स्थापित पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ ।
स्थानीय युवाहरु बाजागाजासहित र्याली निकाल्दै रोल्पा नगरपालिका मेवाङस्थित महराको सुनसान घरसम्म पुगेका थिए । युवाहरुले सदमुकामस्थित टुँडिखेल पुगेर कोणसभा समेत गरेका थिए र नागरिक दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?