प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने यी ६ कुरामा ध्यान दिनुहोस् !

काठमाडौं । प्रेमको प्रस्ताव तपाई कसरी राख्नुहुन्छ । यदि प्रेमको प्रस्ताव पहिलोपटक राख्दै हुनुहुन्छ भने तपाईले के के कुरामा ध्यान दिनुपर्ला ? आज हामी तपाईलाई त्यसबारेमा जानकारी दिनेछौँ ।

यदि प्रेमको प्रस्ताव राख्दै हुनुहुन्छ भने यी ६ कुरामा तपाईले धेरै ध्यान दिनुपर्छ ।

प्रेमो प्रस्ताव राख्दै गर्दा कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी हुन्छ । साथै व्यवहार पनि उसले रुचाउने किसिमको गर्नुपर्दछ ।

१. शुरुमा उसको बानी बुझ्नुपर्दछ ।

२. उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा थाहा पाउँनु पर्दछ ।

३. एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । किनभने सिधै प्रस्ताव राख्दा निश्चित स्वार्थका लागि प्रेम गरेको भन्ने ठान्छन् ।

४. ओभर स्मार्ट बन्नु हुँदैन् किनकि गलत प्रभाव पर्न सक्दछ ।

५. उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्दछ ।

६. जब उसले सबै मनको कुरा खोल्न थाल्छ अनि मात्र प्रेम प्रस्ताव अगाडि बढाउँनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?