१६ जना सहसचिवहरुको हेरफेर, को कहाँ हेर्नुहोस्

काठमाडौं । १६ जना सहसचिवहरुको हेरफेर तथा सरुवा गरिएको छ ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा पठाएको छ ।

राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाएर पठाएको छ ।

सूचि हेर्नुहोस्, को कहाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?