विमलको गोलमा मनाङको जित

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, !) df3 . zlxb :df/s P l8lehg lnucGtu{t z”qmaf/ lqk”/]Zj/l:yt bz/y /+uzfnfdf dgfªu d:of{ªbL Sna / ;/:jtL o”y SnaaLrsf] km’6an v]ndf annfO{ lgoGq0f k|of; ub}{ dgfªu d:of{ªbL Snasf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे ।  खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल गरेका थिए ।

जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । सरस्वतीको ८ खेलमा १ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?