जीप चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । त्रिवेणी गाउँपालिका-४ ह्वापखोलास्थित सडकमा मे.१ ज १९१५ नम्बरको जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका-१ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?