प्रदेश १ मा बुधबार सार्वजनिक विदा

काठमाडौं । प्रदेश १ सरकारले माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?