काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र बाग्मती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले सोमबार बनेपामा आयोजना गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरि सडक सुरक्षाको विषयलाई लिएर टिपर चालकलाई शपथ गराउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख विशाल तामाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया