पौष शुल्क पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा बिहीबारदेखि सुरु भएको छ । माघशुल्क पूर्णिमासम्म एक महिनासम्म हिन्दू धर्मावलम्बीले आफ्नो घरमा स्वस्थानी बाचन र सुन्ने प्रचलन छ ।
लोकपथले पनि स्वस्थानी बाचन बुलेटिन सुरु गरेको छ । हरेक दिन लोकपथ अनलाइन टिभीमार्फत एक महिनासम्म क्रमशः एक–एक अध्याय बाचन गरिनेछ : सम्पादक
अध्याय १ भिडियोमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया