निराला न्यायपरिषद्को सदस्यमा नियुक्त

लोकपथ संवाददाता
0
Shares
;ldltsf] a}7s of]hgf k|:t’t ub}{ sf7df8f}F, @) k’; M ;+;bLo ;’g’jfO ;ldltsf] cfO{taf/sf] a}7sdf Gofo kl/ifbsf nflu l;kmfl/; ePsf nIdLaxfb’/ v8sf lg/fnf cfkmgf] of]hgf k|:t’t ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निरालालाई नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीले मंगलबार नियुक्त गरेकी हुन् । आइतबार मात्रै संसदीय समितिले उनलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?