विद्युत् महशुल घट्दै , यस्तो छ तयारी

काठमाडौ‌ं । नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी गरेको छ । उर्जामन्त्री वर्षमान पुनले

देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको बताए । खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको उनको भनाई छ । – नेपाल समाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?