नवलपरासी । तोरीबारीमा गैंडा मृत अवस्थामा फेला परेको छ । पूर्वीनवलपरासी स्थित कावासोतीमा गैंडा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ६/७ उक्त गैंडा आइतबार विहान फेला परेको हो । गैंडा के कारणले मर्यो भन्ने विषयमा अनुसन्धान हुँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
-फाइल तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया