चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय लिनुपर्ने बताएकी छिन् ।
नेपालले चीन वा अन्य कुनै एक मुलुकसँगमात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ । त्यही क्रममा अमेरिककाको सहयोग पनि नेपालीले लिन सक्छ । तर, त्यो नेपालको हितमा हुनुपर्छ । त्यस्ता विषयमा नेपाल स्वतन्त्र छ,’ चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा होउले भनिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया