काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना विरुद्ध भ्रस्टाचारको मुद्धा दायर भएको छ । ढुंगानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा दायर गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया