काठमाडौं । काभ्रेमा प्रेसर कुकर बम फेला परेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ मा उक्त बम फेला परेको प्रहरीले जनाएको छ ।
मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा सो बम भेटिएको प्रहरीले जनाएको छ ।
उक्त बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ । बम विहान नौ बजे सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया