काठमाडौं । गएराति अज्ञात समूहले बारामा एनसेलको टावरमाथि आगजनि गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित रहेको एनसेल टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया