काठमाडौँ – मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ कमेरेडाँडामा ना। ६ ख ५८७७ नं। को ट्रकले बा। १४ च ७७११ नं। को एम्बुलेन्सलाई ठक्कर दिई दुर्घटना गराइ फरार भएको थियो । मकवानपुर थाहा नगरपालिका वडा नं। ४ बस्ने बर्ष ५१ को प्रेम लामालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरी ट्रक चालकलाई जिल्ला प्रशासन कार्यालय धादिङबाट १० दिन म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया