सेयर कारोबार गर्न प्रयोग गरिने डिम्याट खाताको संख्या १६ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार १२ पुससम्मा सञ्चालनमा रहेका हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख २ हजार ८६५ पुगेको हो ।
हालसम्म करिव ५ अर्ब बढी कित्ता सेयर अभौतिकीकरण भइसकेका छन् ।
सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको खबर राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया