काठमाडौं । फोहोर बोकेर कीर्तिपुरबाट तारकेश्वर जाँदै गरेको टिपर दुर्घटना भएर २ जनाको मृत्यु भएको छ ।
ना २ क ३३८ नम्बरको टिपर पल्टिँदा चालक माइला लामा र सहचालक कमल लामा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया