जापानमा सत्तारुढ दलका एक सांसदलाई एक जुवाखाल सञ्चालकबाट ३४ हजार डलस घुस लिएको आशंकामा पक्राउ गरिएको छ ।
अक्टोबरसम्म प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्का सदस्यको रुपमा रहेका सुकासा आकिमोतोले क्यासिनोसञ्चालनसम्बन्धी सरकारी योजनाको जिम्मा सम्हालेका थिए ।
उनले आफूले कुनै गल्ती नगरेको र कसैलाई फाइदा पुर्याउने गरी काम नगरेको दावी गरेका छन् । उनी पक्राउ परेपछि प्रधानमन्त्री आबेको विवादास्पद क्यासिनो तीतिमा झन् जटिलता थपिएको खबर राजधानी दैनिकमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया