काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालय मनि एक्सचेन्ज र डेक्सो मनि एक्सचेन्जको लाइसेन्स खारेज गरेको छ ।
यी कम्पनीले कानुनविपरितकाम गरेको भन्दै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो । यी कम्पनीले गत भदौ १५ मा चिनियाँ नागरिकले एटीएम बुथबाट चोरी गरेको रकम अमेरिकी डलरमा सटही गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया