बुटवल । बुटवल उपमहानगरपालिकाले पालिका भित्रका विद्यालयमा विदा दिएको छ । भोली विहान ८ बजेदेखि ११ः४५ बजे सम्म सूर्यग्रहण लाग्ने भएकाले विदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
भोली विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।
ग्रहण लागेको समयमा अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाकाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया