पूर्वसांसद ढुंगेलको निधन

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका नेता एवं पूर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ ।

मस्तिष्कघात भएपछि केहि दिनयता  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको निधन भएको थियो ।

२०७० सालको संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुंगेलको मंगलबार दिउँसो निधन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?