चीनको सहयोगमा छहरे–टोखा सुरुङमार्ग निर्माण हुने भएपछि जग्गाको भाउ बढेको छ । गुरुङमार्गले राजधानी काठमाडौँसँग नुवाकोट र रसुवाको सामीप्य बढ्ने भन्दै स्थानीय हौसिएका छन् ।
‘काठमाडौँसँग जोडिएपनि भौगोलिक डाँडाकाँडाले टाढा पारेको नुवाकोटलाई झनै नजिक तुल्याउँछ’ शिवपुरी गाउँपालिका ८ थानापतिका रुपक कार्कीले भने ।
सुरुङमार्गले जिल्लामा उत्पादिन खाद्यान्न, तरकारी र फलफूल राजधानी निर्यात गर्न सहज हुने उनले बताए ।
काफलडाँडा, थापागाउँ, सातदोबाटो, खन्याचौर, सत्तरीफाँटलगायतका स्थानीय बढी उत्साहित छन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया