काठमाडौं । बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महर्जनलाई उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय सुनाएको थियो । फैसला सुनाएसँगै फरार महर्जनलाइ महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट पक्राउ महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाइ पक्राउ गरि थप अनुसन्धानको लागी जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया