काठमाडौँ, २६ पुस- डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । मंगलबार इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । केसीले इजलासमा आफ्नो कुरा राख्ने समेत बताइएको छ । उनले इजलासमा आफ्नो कुरा राखेपछि बहस सुरु हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया