चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु

बर्दिया, २३ पुस – ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उहाँको मृत्यु भएपनि घरपरिवारले आज बिहान मात्र थाहा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?