बलिउड नगरीमा यस्तो अभिनेत्री छन् जो अध्ययनमा अब्बल हुन नसकेपनि चलचित्रमा स्थापित भएका छन् यस्तैमा चर्चित अभिनेत्री काजोल अग्रवाल एक हुन् । उनले कक्षा १२ पनि पास गरेकी छैनन् । ६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी उनले अध्ययनलाई भने निरन्तरता दिन सकिनन्
अभिनेत्री करिस्मा कपुरले मात्र ६ कक्षा पास हुन् । सानै उमेरदेखि फिल्ममा काम गरेकी करिस्माले चलचत्रि अभिनयमा राम्रो हाइट बनाएकी छिन्
दिपिका पादुकोणले पनि १२ कक्षासम्म मात्रै अध्ययन गरेकी छन् । चलचित्र करियर बनाउन सङ्घर्ष गर्नुपरेकाले पनि उनले अध्ययन छोडिन्
यसैगरी अहिलेकी हट नायिका कट्रिना कैफले पनि धेरै अध्ययन गरेकी छैनन् । उनले पनि सानै उमेरमा अध्ययन छोडेर चलचित्र अभिनय रोजेकी थिइन् । बलिउड अभिनय डेब्यू गर्दा उनको उमेर जम्मा १७ वर्षको थियो
बच्चन परिवारकी बुहारी ऐश्वर्या रायले पनि केवल १२ कक्षा पास छिन् । उनी अगाडि अध्ययनका लागि मेडिकल कलेजमा त भर्ना भएकी थिइन् । तर पढाइ पूरा गर्न पाइनन् । उनले अध्ययन बीचमै छोडेर फिल्मी करियरमा लागिन्
यसैगरी श्रीदेवीले पनि १० पनि पास गरेकी छैनन् । उनले धेरै सानै उमेरबाट चलचित्रमा काम गर्न थालेकी थिइन् 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया