लागू औषध प्रयोगकर्ता बढ्दो

कैलाली, २१ पुस–जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङक अनुसार गत वर्ष भन्दा झण्डै यो आव को ६ महिनाको अबधिलाई हेर्नेहो भने झन्डै ५० प्रतिशतले लागू औषध प्रयोग गर्नेको सख्या बढेको छ कैलालीमा लागु औषध प्रयोग गर्नेहरुको सख्यामा वर्षेनी बृद्धि हु“दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा लागू औषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा ५८ जना प्रक्राउ परेकोमा ३६ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७४ ÷०७५ को ६ महिनाको अबधिमा २८ जना प्रकाउ परेकोमा २१ वटा मुद्धा दर्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ कैलालीमा लागु औषत प्रयोगकर्ताको संख्या झण्डै दोव्वरले बषेनी बढ्दै गएको देखिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ आर्थिक वर्ष २०७३÷७४ मा लागू औषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा ५८ जना प्रक्राउ परेकोमा ३६ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७४ ÷०७५ को ६ महिनाको अबधिमा २८ जना प्रकाउ परेकोमा २१ वटा मुद्धा दर्ता भएका छन् जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयका अनुसार लागुऔषधको ओसारपसार रोक्न भन्सारमा कडाई गरीए पनि खुल्ला सीमानाकाका कारण लागूऔषध ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिन कठिनाई हुने बताए नेपालमा प्रतिबन्धित औषधिहरु सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको उनले बताए खासगरी १२–२५ बर्षमाथिका युवाहरुहरु कुलतमा फस्ने र लागु औषधि आसार पसारमा गर्ने गरेको प्रहरी निरिक्षक पाण्डेयलले बताए यस्तो लतमा लाग्ने युवाहरु कतिपयले सुईद्धारा लागुऔषध प्रयोग गर्ने गरेका छन भने कतिपयले टिपेक्स सुघेर कुलतमा लागेको पाइएको छ टोलछिमेकका युवाहरु साथीभाईको लहैलहमा कुलतमा लाग्ने क्रम बढेपछि परिवारमा कलह बढेको छ किशोरावस्थामा घरपरिवारको संरक्षण र निगरानी हुन नसकेका कारण कलिला युवाहरु दुर्वयसनीको शिकार भईरहेका छन यसतर्फ समाज, छरछिमेक र परिवारजनले बिशेष चासो राख्नुपर्ने प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?